विशेषज्ञता
मुख्य दक्षताहरू
सोचदेखि परिणामसम्म — अनुभव, नेतृत्व र उपलब्धिको यात्रा
१. नेतृत्व तथा संगठनात्मक क्षमता
- प्रभावकारी नेतृत्व गर्दै टिमलाई एकताबद्ध र गतिशील बनाउन सक्ने
- परिवर्तन तथा नयाँ सोचलाई नेतृत्व गर्न सक्ने
- संस्थागत विकास तथा कार्यप्रणाली सुधारमा योगदान दिन सक्ने
- विभिन्न पक्षबीच समन्वय तथा सहकार्य गर्न सक्ने
२. नीति, योजना तथा कार्यान्वयन क्षमता
- नीति निर्माण तथा कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने
- परिणाममुखी योजना निर्माण तथा कार्यान्वयन गर्न सक्ने
- उपलब्ध स्रोत–साधनको प्रभावकारी व्यवस्थापन गर्न सक्ने
४. प्रविधि तथा डिजिटल क्षमता
- प्रविधिमैत्री, तथ्यमा आधारित तथा निर्णयमुखी कार्यशैली
- डिजिटल प्रविधि तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न सक्ने
५. जनसम्पर्क तथा समुदाय परिचालन
- जनमुखी सोच र प्रभावकारी जनसम्पर्क कायम गर्न सक्ने
- युवा तथा समुदायलाई प्रेरित र परिचालन गर्न सक्ने
- विभिन्न पक्षबीच समन्वय तथा सहकार्य गर्न सक्ने
६. सुशासन तथा जवाफदेहिता
- पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिने
- तथ्यमा आधारित निर्णय र परिणाममुखी कार्यशैली अपनाउने
- कार्यप्रणालीमा निरन्तर सुधार र प्रभावकारिता कायम गर्ने